कृष्णदेव थापादाङ । मलेसियामा जारी अन्डर १९ महिला क्रिकेट विश्व कपमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । पहिलो विश्व कप खेलिरहेको नेपाल महिला टिमले खेलमा ऐतिहासिक जित निकालेको