काठमाडौँ । साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज च्याम्पियनसिपको उद्घाटनपछि प्रतियोगीताका खेलहरु सुरु भएका हुन् । दशरथ रंगशालामा आयोजित उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम्