केही दिनअघिको लगातारको वर्षापछि आएको बाढीपहिरोमा परी दुई सय १७ जनाको मृत्यु भएको छ । अझै २८ जना अझै बेपत्ता छन्, भने एक सय ४३ जना घाइते भएका छन् ।