लक्ष्मी पाेखरेल भालुवाङ । राप्ती चेम्बर अफ कमर्सको चौथो वार्षिक साधारणसभा शनिबार राप्ती गाउँपालिका–५ सिसहनियाँमा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सदस्य शंकर