काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले जोखिमयुक्त क्षेत्रमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाउनुका साथै केही सडक पूर्ण