प्रदेशका कुरा

दाङ । लुम्बिनी प्रदेश सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत विभिन्न सात महत्वपूर्ण निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उद्योग,