काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित नयाँबजारमा सडकपेटीमा तरकारी बेच्ने एक पुरुषले सोमबार आत्मदाह प्रयास गरेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार जीवन अधिकारीलाई प्रहरीले समयमै उद्धार