काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाललाई प्रकोप र विपद्का दृष्टिकोणले उच्च जोखिममा रहेको देशको रूपमा औंल्याउनुभएको छ। उहाँले श्रीलङ्काको कोलम्बोमा आयोजित ‘एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रीस्तरीय सम्मेलन’मा