लक्ष्मी पोखरेल भालुवाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेशभर कार्यरत करिब १२ सय पत्रकारको दुर्घटना बीमा गर्ने तयारी गरेको छ। पत्रकारको पेशागत सुरक्षा, कल्याण तथा क्षमता विकासलाई प्राथमिकतामा