मेरा कुरा

केन्द्रीय सत्ताबाट बाहिरिएपछि पनि एमाले पूर्णतः कमजोर भएको थिएन । प्रतिनिधिसभामा झिनो जनमतसहित प्रतिपक्षमा पुगे पनि प्रदेश सरकारमा उसले निर्णायक राजनीतिक प्रभाव कायम राखेको थियो । प्रदेश सत्ता एमालेका लागि