काठमाडौँ । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ः१५ बजे सिंहदरबारस्थित अर्थ समितिको सभाकक्षमा बस्नेछ। समितिको कार्यसूचीअनुसार निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र