काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दसैँको टीका लगाउनु भएकाे छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुभसाइतमै ओलीले पिताको हातबाट टीका र जमरा लगाएको ओलीको निजी