दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्धको जन्मभूमि लुम्बिनी सम्पूर्ण नेपालीहरूको गौरवको केन्द्र रहेको बताएका छन् । २५६९औं बुद्ध जयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले