मुख्य कुरा

बुटवल । रुपन्देहीको रोहिणीमा नेपालको ठूलो प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन सम्पन्न भएको छ । उक्त उद्योगको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार गरेका थिए । उद्घाटन समारोहमा मुख्यमन्त्री