दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित बखरीयामा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाकाे मृत्यु भएकाे छ भने ३५ जना बढी घाइते भएका छन् । दङ्गीशरण गाउँपालिकाकाे गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना