शिक्षाका कुरा

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीसँग छलफल गर्नु भएको छ । रोल्पा जिल्ला कोटगाउँस्थित नेपाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीसँग मुख्यमन्त्री आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गर्नु भएको