काठमाडौँ । संघीय संसदअन्तर्गत तीनवटा समितिको बैठक बिहीबार सिंहदरबारमा बस्ने भएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १० बजे समितिको बैठक कक्षमा बस्नेछ। बैठकमा