काठमाडौँ । भाद्र शुक्ल द्वितीयाको साँझ, नेपाली महिलाको अनुहारमा देखिने मुस्कान, रसोईघरमा पाक्ने दरका परिकार र गीतको लयमा रमाउने उल्लास-तीजको आगमनसँगै देशभरको माहोल यहीँ हुन्छ । महिलाले वर्ष दिनभरि आफूलाई