काठमाडौँ । जीवनको प्रारम्भमै गोली खान पुगेको एउटा घटनाले उनलाई ‘भाग्यमानी’ मात्र होइन, ‘संघर्षको प्रतीक’ पनि बनाएको छ। त्यही घटनाबाट निरन्तरता पाएका उनले अन्ततः नेपाल प्रहरीको सर्वोच्च पद-महानिरीक्षक (आइजिपी) मा