काठमाडाैँ । प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदहरूको नाम टुङ्ग्याउन प्रमुख राजनीतिक दलहरू सक्रिय भएका छन् । निर्वाचन आयोगले तीन दिनभित्र समानुपातिक सांसदहरूको नाम पठाउन निर्देशन दिएपछि आइतबार विभिन्न दलका बैठक