दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महाशिवरात्रि पर्वका अवसरमा दाङको पवित्र धार्मिक तीर्थस्थल पाण्डवश्वर धाम, धारपानीको मूल मन्दिरमा पूजा-अर्चना गरेका छन् । घोराही उपमहानगरपालिका–५ स्थित धारपानी मन्दिरमा आयोजित विशेष