तस्विरका कुरा

नारायणी नदीमा बनेकाे झाेलुंगे पुल । पश्चिम नवलपरासीकाे सुस्ता क्षेत्रमा पर्ने याे पुलमा दिनहुँ मानिसहरुकाे घुइचाे लाग्ने गर्छ । फाेटाे : विष्णु घिमिरे