मुख्य कुरा

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्ता गठबन्धनमा दरार उत्पन्न भएको दाबी गर्नु भएको छ । प्रेस सेन्टर रोल्पाले शनिबार सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले