प्रदेशका कुरा

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकारले समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशकाे लक्ष्य पूरा गर्न धार्मिक तथा पर्यटकीय क्षेत्रकाे प्रवर्द्धनमा बिशेष ध्यान दिएकाे बताउनु भएको छ ।