कृषिका कुरा

कञ्चनपुर । पाकेको धान वर्षा र हुरीले खेतमै ढलेपछि भीमदत्त नगरपालिका- ११ भुजेलाकी काली लुहार लुहार चिन्तित छिन्। भदौ अन्तिम साताको अविरल वर्षासँगै आएको हुरीबतासले उनको धानखेतीमा क्षति पुर्याएको हो।