काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद ढोल बजाएजसरी नहुने बताएका छन्। पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका लामिछानेले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा