दाङमा बढ्दै फुटबलकाे क्रेज

दाङ । पछिल्लाे समय दाङमा फुटबलप्रतिकाे क्रेज बढ्दै गइरहेकाे छ । जिल्लामा हुने ठूलाे पुरस्कार राशीका प्रतियाेगिताले खेलप्रतिकाे क्रेज बढाएकाे हाे । तस्विरमा घाेराहीकाे नवरपुर खेल मैदानमा जारी मेयर कपकाे उद्घाटन खेल हेर्न उपस्थित दर्शककाे भिड ।

तस्विर : पत्रकार जेएन सागरकाे फेसबुक वालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस